दुर्गा प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि दियो सिआइबीमा उजुरी, आपराधिक लाभ मुद्दामा पक्राउ पुर्जी जारी
हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई पक्राउ…