हालखबर मिडिया डेक्स,काठमाडौं
मंसिर १९ बुधबार ।

नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड ९बीआरआई० सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *