हालखबर मिडिया डेक्स,काठमाडौं ।
पुस ४ बिहिबार ।

मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ स्३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४।७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४।१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *